ट्याक्सी र औषधी बोकेको ट्रकमा आगजनी

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले बानेश्वरमा ट्याक्सी र चित्वानमा औषधी बोकेको मिनी ट्रकमा आगजनी गरेका छन् । आज विहान बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगो लगाएर भागेका थिए । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । … Continue reading ट्याक्सी र औषधी बोकेको ट्रकमा आगजनी